एकै ठाउँमा दुई जना झुण्डिएको अवस्थामा मृत फेला

भक्तपुर। भक्तपुरको बोडेमा दुई जना एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई भक्तपुरस्थित बोडेमा कोठामा बस्दै आएका २१ वर्षे जीवन तामाङ र रामेछाप घर भएकी मंगली घिसिङ्ग रहेका छन् । उनीहरु कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरमा श्रीमती हुँदाहुँदै बाहिर युवतीसँग प्रेम सम्बन्धको बारेमा बाहिर हल्ला भएपछि उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री