पौडी खेल्दा एक बालकको डुबेर मृत्यु

तेह्रथुम।  शनिबार साँझ पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमको छथर गाउँपालिका ३ पन्चकन्याका गुमानसिंह वि.क.का १० वर्षीय छोरा बादल वि.क. छन् । वि.क आफ्नै घर नजिकै रहेको सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर  मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री