बालकृष्ण खाँण : सरकार ज्ञानेन्द्रपथमा लाग्याे

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथमा लागेकाे भन्दै आरोप लगाएका छन् ।

बुटवलमा वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलले गरेको कार्यक्रममा नेता खांणले अधिकांश समय सरकारको आलोचना गरेका थिए । उनले भने, ‘अहिले प्रधानमन्त्री ओलीलाई पनि शक्तिको भोक लागेको छ । उनी पनि ज्ञानेन्द्रकै पथमा छन् ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री