सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त

काठमाडौं ।  सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । सनराइज बैंकको संचालक समितिको बैठकले पौड्याललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

नविल बैंकबाट बैकिङ करिअर शुरू गरेका पाैड्यालले एनआइसी एशिया, लक्ष्मी बैंक हुँदै ग्लाेवल आइएमइ बैंककाे प्रमुख कार्यकारी अधिकृत भएका थिए । पौड्यालले ६ महिना अगाडि ग्लोबल आइएमई बैंकबाट प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री