भोजपुरमा प्रहरी-विप्लव कार्यकर्ताबीच गोली हानाहान, दुई जनाकाे मृत्यु

काठमाडौं । भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको छ । सदरमुकामको शनिबारे हटिया लाइनमा अाज बिहान आठबजेतिर गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको हो ।

प्रहरीको जवाफी फायरिङका विप्लवका एक कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले बताएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री