एनआईसी एशिया बैंकले धेरै कर्मचारी माग्यो

काठमाडौँ । एनआईसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारी मागेकाे छ । बैंकले डेपुटी म्यानेजरदेखि चार्टर्ड एकान्टेण्टसम्म मागेकाे वताएकाे छ ।

बैंकले हेड अफ इन्स्टिच्यूशन (डेपुटी म्यानेजर) १ जना, डेपुटी हेड (ट्रेजरी) १ जना, डेपुटी हेड अफ सीएएसए १ जना, डेपुटी हेड (रेमिट्यान्स) १ जना, डेपुटी हेड (ब्राण्डिङ, कर्पोरेट कम्युनिकेश एण्ड सीएसआर) १ जना, डेपुटी हेड (कम्प्लायन्स डिपार्टमेन्ट) १ जना माग गरेको हो ।

उता ब्राञ्च म्यानेजर , रिलेशनसीप म्यानेजर, सर्भिस म्याजेजर, क्रेडिट अफिसर, सेन्ट्रल सर्पोट अफिसर, इन्फरमेशन टेक्नोलोजी अफिसर, डिजिटल च्यानल सिनियर अफिसर, फाइनान्स अफिसर, जेनरल एडमिनिस्ट्रशन अफिसर, ट्रेजरी अफिसर, कम्प्लायन्स अफिसर र चार्टर्ड एकाउन्टेण्ट माग गरेको हो । बैंकले माग गरेको पदमा आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिहरुले साउन ८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस