काठमाडौं । लक्ष्मी बैंकले मंसिर २८ गते १७ औं वार्षिक साधारणसभा बोलाएको छ ।सभाले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ ।
पुँजी बढाउन बैंक तथा वित्तीय संस्थासंग मर्जरमा जाने तथा प्राप्ति गर्नका लागि अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुदैछ । साे सभाले सञ्चालको बैठक भक्ता पनि बढाउने प्रस्ताव लैजाने बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस