एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडले प्युठान नगरपालिका  –४, जुम्रीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले  गरेका छन्  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री