धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं । धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । बिहीबार साँझ १० बजेर २१ मिनेटमा भूकम्पको झड्का महसुस गरिएको भूकम्प मापन केन्द्रले वताएकाे छ । यसभन्दा अघि जेठ ३१ र ३२ गते बझांग र जाजरकोट केन्द्रबिन्दु बनाएर क्रमसः ४ र ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

२०७२ साल वैशाख १२ मा गएको महाभूकम्प यता सयौं पराकम्पनहरु गएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री