प्रभु बैंकको शाखा धादिङको विशालनगरमा

काठमाडौँ । प्रभु बैंकले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले एक समारोहकाबीच बैंकको आरुघाट शाखा कार्यालयको उद्घाटन गरे ।

आरुघाट शाखा कार्यालय उद्घाटन कार्यक्रममा धादिङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ धादिङका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूलाई स्कुल पोसाक वितरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले शिक्षा तथा बालबालिकाहरूको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत …

प्रतिकृया दिनुहॊस

This will auto close after