एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सहमति

काठमाडौँ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकलाई एक आपसमा गाभिने सम्बन्धमा नेपाल राष्ट्र बैंकले सहमति प्रदान गरेको छ ।

दुवै बैंकले राजधानीमा आयोजित एक समारोहबीच गत जेठ २ गते मर्जर सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप