अजोड इन्स्योरेन्सले गर्यो तेस्रो पक्ष दाबी भुक्तानी

काठमाडौं ।  अजोड इन्स्योरेन्सले तेस्रो पक्ष दाबी भुक्तानी गरेको छ । अजोडले कैलालीका घाइते बीमित प्रकाश पन्तलाई उपचार खर्चमा लागेको सम्पुर्ण रकम हस्तान्तरण गरेको छ ।

कम्पनीले घाइते बीमितलाई १ लाख ७० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । बीमित बा ५४ प.९३९७ मोटरसाईकलले ठक्करबाट घाइते भएका थिए । २०७५ साल चैत्र ६ गते पन्तले अजोड इन्स्योरेन्सको यातायात काउन्टरबाट बीमा गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस