प्राइम कमर्सियल बैंकले मुनाफा बढ्यो

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड १७ लाख  रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव १२ प्रतिशत बढी नाफा कमाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री