१४ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रयास

भोजपुर ।  भोजपुरको दक्षिण आम्चोक गाउँपालिका-९ दुम्मानाका १४ वर्षीया बालिकालाई कात्तिक ११ गते स्थानीय सन्तोष श्रेष्ठले बलात्कारपछि बालिकाको आँखा झिकेर हत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

पीडित बालिका अचेत अवस्थामा स्थानीयले भेटेपछि  उपचार लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री