मुगु केन्द्रविन्दु भएर भूकम्प गयो

काठमाडौं ।  मुगु केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १ मिनेटमा मुगुको जिमा केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री