भोलि पनि सार्वजनिक विदा

काठमाडौं । सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको छ । यसअघि छठमा १  दिन मात्र विदा दिने प्रचलन थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री