प्रधानमन्त्रीद्वारा राससको नयाँ भवन शिलान्यास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको एकमात्र समाचार समिति राष्ट्रिय समाचार समिति (रासस)को नयाँ कार्यालय भवनको शिलान्यास गरेका छन्   ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालय भवनमा क्षति पु¥याएको थियो ।  सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो ।

राससले नेपाली र अङ्ग्रेजी भाषामा देशभरबाट प्राप्त महत्वपूर्ण समाचार हरेक दिन विहान ६ः०० बजेदेखि राति ११ः०० बजेसम्म अविछिन्नरुपमा आफ्ना सेवाग्राही आमसञ्चारका माध्यमलाई विद्युतीय अनलाइन सेवामार्फत सप्रेषण गर्दै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आजबाट खुले सरकारी कार्यालय

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन् । तिहारको बिदा भाईटिकाको भोलिपल्टसम्म …

प्रतिकृया दिनुहॊस