काठमाडाैँ । इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि केन्द्रहरु तय गरेको छ। जेठ २६ र २७ गते हुने परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ।
ईपीएस कोरिया शाखाका अनुसार आउँदो वर्षका लागि औद्योगिक तथा उत्पादनतर्फ सात हजार ५० जना र कृषितर्फ तीन हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ।
प्रतिकृया दिनुहॊस