रााष्ट्रिय वाणिज्य बैंकको शाखा सुनसरीको पानवारीमा

काठमाडौं । प्रदेश नम्बर १, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैकको शाखा कार्यालय पानवारीको कारोबार शुभारम्भ गरिएको छ ।  बैंकको शाखा कार्यालयहरुको संख्या २१९ पुगेको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री