फेरि पनि मुक्तिनाथ विकास बैंक नै अगाडि

काठमाडौं ।  फेरि पनि मुक्तिनाथ विकास बैंक भन्दा बढी नाफा कमाउन सफल  भएको छ । मुक्तिनाथ विकास बैंकले नाफामा लगातार अरु  विकास बैंकलाई उछिनेको हो ।  चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा मुक्तिनाथले ६० करोड २० लाख रुपैयाँ कमाएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस