ग्रीन डेभलपमेन्ट बैंकको शाखा बाग्लुङ बसपार्कमा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका -२ बाग्लुङ्ग बसपार्कमा शाखा आफ्नो नयाँ शाखा खोलेको छ ।

पोखरा महानगरपालिका वडा नं २ का अध्यक्ष रामेश्वर मल्ल , बैंङ्कका अध्यक्ष गणेश कुमार श्रेष्ठ र बैंङ्कका शेयरधनी दिपशंकर श्रेष्ठले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री