लक्ष्मी बैंकको शाखा बिराटनगरको तिनपैनीमा

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बिराटनगरको तिनपैनीमा संचालनमा ल्याएकोे छ ।  यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाकोसाथ लक्ष्मी बैंकको संजाल ४ ६जिल्लामा १०३ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सानिमा बैंकको २० औँ साधारणसभा

कठमाडौं । सानिमा बैंकले मंगलबार २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुकप्रसाद …

प्रतिकृया दिनुहॊस