सामसुङको आधिकारिक सेवा केन्द्र लक्ष्मी कम्प्लेक्स्, धनगढीमा सुरु

काठमाण्डौ । नेपाल अधिराज्य भरी १५ वटा सामसुङका सेवा केन्द्रहरु भएको,आइएमएस केयरले आफ्नो १६ औं सेवा केन्द्र लक्ष्मी कम्प्लेक्स, पुरानो भन्सार रोड, धनगढीमा सुरु गरेको छ ।

आइएमएसग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” । भने

बारेमा news

यॊ पनि हेर्नुहॊस

टिभिएसको स्कुटर खरिद गरेकी गोदावरीले पाइन् शतप्रतिशत क्यास ब्याक

धनगढी । टिभिएसको ‘मेरो साथी’ योजना अन्तर्गत धनगढीकी गोदावरी ठगुन्नाले सय प्रतिशत क्यास ब्याक हात …

प्रतिकृया दिनुहॊस