नबिल बैंक र नेपाल इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । नबिल बैंक र नेपाल इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा बैंकका तर्फवाट रेटेल हेड नीरज शर्मा र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरे ।

सम्झौता अनुुसार नबिल बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुवाट बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्नेछन् ।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समयदेखि अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू …

प्रतिकृया दिनुहॊस