काठमाडौं । माछापुच्छ्रे बैंकको नायब महाप्रबन्धक (डिजिएम)मा सन्तोष कोइराला र अर्जुन थापा बढुवा भएका छन् । कोइरालाले सन २००० बाट बैंक अफ काठमाडौंबाट बैंकिङ करियर शुरु गरेका थिए भने सानिमा बैंक हुँदै साढे चार वर्ष अघि माछापुच्छ्रे बैंक प्रवेश गरेका थिए । कोइरालाले बैंकमा निक्षेप परिचालन, कर्जा लगानी, संचालन लगाएत विभिन्न क्षेत्रमा अनुभव तथा दक्षता हासिल गरेका छन् । थापा भने माछापुच्छ्रे बैंकमा स्थापना काल देखि नै आबद्ध थिए ।
यॊ पनि हेर्नुहॊस
साईमेक्स इन्कले नेपालभर पूरा गर्यो सय युनिट बीवाईडी डेलिभरी
काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …
प्रतिकृया दिनुहॊस