रिया आइएमई ‘लक्कीड्र’ को नतिजा

काठमाडौं । मलेसियास्थित रिया आइएमईले  दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमाआइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राही मूखिव्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत पहिलो भाग्यशालीविजेता घोषणा गरेको छ । भाग्यशाली बिजेता घोषित राममणि भट्टराई भएका छन्  ।

सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ हजार ५३ पठाएका थिए । उक्त रकम सिन्धुपाल्चोकस्थित अभियान बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तानी लिइएको थियो ।

भाग्यशाली विजेताले घरयासी प्रयोजनका सामाग्रीहरु प्राप्त गर्न सकिने जनाएको छ । उपहार प्राप्तगर्नका लागि विजेताले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नु भनेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप