मोरङको कानेपोखरी गाउँपालिकामा जलेर ४ जनाको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिकामा एक घरमा भएको आगलागीमा परी जलेर ४ जनाको  मृत्यु भएको छ । प्रहरीका अनुसार घरभित्र सुतिरहेका ५५ वर्षीय  चन्द्रबहादुर, ८६ वर्षीया आमा गंगामाया राई, श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको जलेर मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री