नेपाल आइडल रवि ओडको पहिलो गीत

काडमाडौँ । नेपाल आइडल  रवि ओडको  पहिलो गीत सार्वजनिक भएको छ ।  उनले  ‘मिठो बोलीले..’बोलको गीतको भिडियो यूट्युबमार्फत सार्वजनिक गरेका हुन्। हरि लम्सालको संगीत र संयोजन रहेको गीतलाई कृष्ण केसीले लेखेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप