काठमाडौं । बैंक अफ काठमाण्डूले ८ वटा थप नयाँ शाखा बिस्तार गरेको छ । बैंकले ईन्द्रसरोवर, मकवानपुर, गढीमाइ, रौतहट, तीनपाटन, सिन्धुली, इस्मा, गुल्मी, छिन्नमस्ता, सप्तरी, मालिका, गुल्मी, खनियाबास, धादिङ्ग, पातारासी, जुम्ला गाँउपालिकामा बिस्तार गरेको हो ।
बैंकले हाल ८४ शाखा, ७५एटिएम तथा ८ वटा एक्टेन्सन् काउण्टरबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
तपाईंको प्रतिकृया




