ओ.एस नेपाल लाइफ टाइम एचिभमेण्ट अवार्ड – २०७४ बाट सुरेन्द्र महर्जन सम्मानित

काठमाडौ । कवि, गीतकार, साहित्यकार, चित्रकार एवं गायक सुरेन्द्र महर्जन ‘अमर’ ओ. एस नेपाल म्युजिक अवार्ड २०७४ बाट ओ. एस नेपाल लाइफ टाइम एचिभमेण्ट अवार्ड – २०७४ (Lifetime Achievement Award 2074) बाट सम्मानित भएका छन्  ।

सुरेन्द्र महर्जन ‘अमर’ लाई उनले विगत तीन दशकभन्दा लामो समयदेखि साहित्यमा दिएको योगदान र दुई दशक भन्दा लामो गायन तथा चित्रकारीता यात्राको मुल्यांकन गरि उक्त सम्मान दिएको हो ।

उनका प्रकाशित सोह्र कृति मध्य तीन एल्बम रहेको छ, दुई उपन्यास, एक कविता संग्रह, चार गीत संग्रह, दुई हाइकु संग्रह, एक तान्का संग्रह, नेवारी गीत संग्रह आदि गरी हालसम्म प्रकाशित भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस