एलजीका सामानमा स्मार्ट थिङ्क प्रविधिको प्रयोग

काठमाडौं । एलजीले आफ्ना नयाँ प्रोडक्टमा एलजी स्मार्ट थिङ्क प्रविधिको सुरुवात गरेको छ । एलजीले वासिङ मेसिन, डिसवासर र फ्रिजमा एलजी स्मार्ट थिङ्क भन्ने प्रविधिको प्रयोग गरेको हो ।

यस प्रविधि अन्तर्गत एलजीको फ्रिज, वासिङ मेसिन र डिसवासरलाई  स्मार्ट फोनको सहायताले घरमा बसी बसी अथवा संसारको कुनैपनि कुनाबाट चलाउन र कन्ट्रोल गर्न सकिन्छ ।

साथै, लोयल्टी प्रोग्राम पनि सुचारुमा ल्याएको छ । यस प्रोग्राम अन्तर्गत ग्राहकवर्गहरुले सि.जी. इलेक्ट्रोनिक्सका कुनैपनि सामान खरिद गरे बापत थप सुविधा पाउनुहुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री