इलाम र झापामा एनआईसी एशिया बैंकको शाखारहित बैकिङ सेवा

काठमाडौं । इलाम र झापामा एनआईसी एशिया बैंकको शाखारहित बैकिङ   सेवाको शुरुवात गरेको  बैंकले  जनाएको छ ।इलामको सन्दकपुर गाउँपालिकास्थित देउराली बजार,  झापा जिल्लाको बुद्घशान्ति गाउँपालिकास्थित शान्तिनगर गडी गाउँ बजार र इलाम जिल्लाको रोङ्ग गाउँपालिकास्थित कुटी डाडाँ बजार शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री