प्रभु बैंकको शाखा ताप्लेजुङको फुङलिङमा

काठमाडौँ । प्रभु बैंकले ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्ग नगरपालिका वडा नं. ४ मा  कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त  शाखा कार्यालयको फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले एक समारोहका बीच समुद्घाटन गरे ।

बैंकको फुङलिङ्ग शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंककोसेवा उपभोग गर्न सक्ने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप