ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्सलाई प्राप्ति गर्ने

काठमाडौं । ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्स  कम्पनीलाई प्राप्ति(एक्वायर) गर्ने भएको छ । उक्त एक्वायर गर्ने सम्बन्धि दुई संस्थाबीच एमओयू(सहमति पत्र) मा हस्ताक्षर भएको हो । उक्त सम्झौतासँगै चैत १ गतेदेखि हाथवे फाइनान्सकाे सेयर काराेबार राेक्का भएकाे संस्थाले जानकारी गराएकाे छ ।हाथवे फाइनान्सलाई प्राप्ति गरेसँगै ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ६१ करोड रुपैयाँ नाघ्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री