गायक सोनु निगम नर्भिक अस्पताल भर्ना

काठमाडौं ।  भारतीय गायक सोनु निगमको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएको छ ।ए उटा गीतको भिडियो सुटिङका लागि  पोखरा पुगेका निमगको स्वास्थयमा समस्या देखिएपछि काठमाडौं ल्याइएको हो ।

स्रोतका अनुसार  उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ भने डा. पंकज, डा. प्रवीण लगायतको टिमले उनको उपचार गरिरहेको छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप