मेगा बैंकको हकप्रद भदौं २७ बाट

काठमाडौं । मेगा बैंकले भदौं २७ गतेबाट १० बराबर ६.५ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । बैंकले जारी गर्न लागेको हकप्रद बिक्री असोज ३० गतेसम्म खुला रहनेछ । गत माघ ६ गतेसम्ममा नेप्सेबाट सेयर किनेका र सेयर स्वामित्व रहेकाहरुले मात्र बैंकको सेयरमा लगानी गर्न पाउछन् । बैंकको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेनट बैंकिङ लिमिटेड र मेगा बैंकबाट सेयर भर्न सकिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री