सेञ्चुरी बैंकको नाफा ४४ करोड

काठमाडौं । सेञ्चुरी बैंकले ४४ करोड नाफा कमाएको छ । गत आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासिक अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले आफ्नो नाफा ३ करोडले वृद्धि गरेर ४४ करोड पुर्याएको हो । सेञ्चुरीले आव २०७२/७३ मा ४१ करोड नाफा कमाएको थियो । यो बैंकले ४२ अर्ब निक्षेप संकलन गरेर ३९ अर्ब कर्जा लगानी प्रवाह गर्दा ३ अर्ब ११ करोेड ब्याज आम्दानी र १ अर्ब ९८ करोड ब्याज खर्च गरेको छ ।५ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैंयाँ रहेको छ । बैंकको खराब कर्जा भने शुन्य दशमलब २२ प्रतिशतबाट बढेर १ दशमलब १५ पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस