ग्लोबल आइएमई बैंक र एमआर. डाएगोनस्टिकबीच सेवा सम्बन्धि सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र एमआर. डाएगोन स्टिक एण्ड हेल्थकेयर सेन्टरबीच सम्बन्धि सम्झौता भएको छ । उक्त  सम्झौतामा  एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरका सञ्चालन निर्देशक डा.सतेन्द्र राउत र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशि शेखर शर्माले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।उक्त सम्झौता पश्चात एमआर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीलाई अस्पतालले विभिन्न सेवामा १५प्रतिशत सम्म छुट पाउने छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज …

प्रतिकृया दिनुहॊस