- सक्षम घिमिरे
काठमाडाैं । नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह भएको छ । आज सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन ।

तपाईंको प्रतिकृया



