नवनिर्वाचित रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे शपथ ग्रहण (तस्बिर सहित)

काठमाडाैं । रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । पहिलो महाधिवेशनबाट ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तस्बिरःसक्षम घिमिरे

तपाईंको प्रतिकृया

लेखकबाट थप