बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । सोमबार दुई लाख ८७ हजार ३०० कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य ४ हजार ७३० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप