सभामुख अर्यालले गरे नयाँ संसद भवनको अवलोकन (तस्बिरमा)

काठमाडौं । सभामुख डोलप्रसाद डिपी अर्यालले नयाँ संसद भवनको अवलोकन गरेका छन् । सोमबार सभामुखले नयाँ संसद भवनको अवलोकन गरेका हुन् । सभामुख अर्यालले अवलोकनका क्रममा भवन निर्माणको प्रगति, संरचनागत अवस्था तथा आवश्यक पूर्वाधार व्यवस्थाबारे जानकारी लिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री