काठमाडाैं । बुधबार बसेको प्रतिनिधि सभाको बैठक बहिष्कार गरेर विपक्षी दलका सांसदहरू बाहिरिएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए।
तपाईंको प्रतिकृया




