नेपाल एसबिआई बैंकको नाफा डेढ अर्ब

काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा डेढ अर्ब नाघेको छ । बैंकले गत आर्थिक बर्षमा एक अर्ब ५२ करोड नाफा कमाउन सफल भएको हो । बैंकले अघिल्लो आर्थिक बर्षको सोही अवधीमा एक अर्ब ३३ करोड नाफा कमाएको थियो ।

६ अर्ब ९२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५२ करोड रुपैंयाँ रहेको छ । बैंकले चौथो त्रैमासिकसम्ममा ८१ अर्ब ५६ करोेड निक्षेप संकलन गरेर ६३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ ।

एसबिआईले ५ अर्ब ९१ करोड ब्याज आम्दानी गरेको छ भने २ अर्ब ९८ करोड ब्याज खर्च गरेको छ ।बैंकको प्रति सेयर आम्दानी ३० रुपैंयाँ ६२ पैसा छ भने प्रति सेयर नेटवर्थ १५० रुपैंयाँ ६८ पैसा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ । …

प्रतिकृया दिनुहॊस