२१ जेष्ठ २०८३, बिहीबार

नेपालमा रहेकाे एक मात्र रेल्वेकाे अवस्था अस्तव्यस्त (तस्विरमा)

जनकपुर । नेपालको एक मात्र ट्रेन (रेल्वे)को अवस्था अस्तव्यस्त बनेको छ । सात महिना अघि महाप्रबन्धक निरञ्जन झाको कार्यकाल समाप्त भइसकेको छ । राजनीतिक अस्थिरताका कारण अहिले अर्को नियुक्ति हुन सकेको छैन । जनकपुरधामस्थित रेल्वे स्टेशन अहिले कर्मचारीहरुको भरमा अस्तव्यस्त रुपमा चलिरहेको छ । खासगरी सरसफाई नियमित हुन नसकेकोले यात्रुहरुलाई सास्ती भोग्नु परेको छ ।तस्विरहरू- सञ्जय यादव

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री