मन्त्री पद नपाएपछि कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । बुधबार मन्त्री पद नपाएपछि मन्त्री कुँवरले पदबाट राजीनामा दिएका हुन् ।

बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै राजीनामा बुझाए । उनले वैशाख २ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री