२१ जेष्ठ २०८३, बिहीबार

दुर्गा प्रसाईंविरुद्ध भयाे मुद्दा दायर

काठमाडौं । सरकारी वकिल कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध  मुद्दा दायर गरेको छ । निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो ।

प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरी पछि हाजिरी जमानीमा छाडेको थियो । सोही कसुरमा जिल्ला प्रशासन कार्यालयमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री