एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको १३औँ दिनमा जिम्मा जमानीमा रिहा भएका छन् ।ओली आज रिहा भएका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री