नयाँ सरकारले मलाई न्याय दिनुपर्‍यो: पूर्व मिस नेपाल उषा खड्गी

काठमाडाै । पूर्वमिस नेपाल उषा खड्गीले सामाजिक सञ्जालमा आफ्ना पूर्वपति जीपी तिमल्सिनासँगको पारिवारिक विवाद सार्वजनिक गरेकी छन्। उषाले आफ्नो २५ प्रतिशत अंशको घर र छोराछोरीको हक अधिकारको माग गर्दै नयाँ सरकारसँग न्यायको अपेक्षा गर्दै फेसबूकमा लेखेकी छन् ।

२०७९ जेठ २६ गते उषा र जीपीको सम्बन्धविच्छेद भएको थियो भने जीपीले सोही वर्ष मंसिर १९ मा दोस्रो विवाह गरेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री