गगन थापाले दिए कांग्रेस सभापतिबाट राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

सभापति थापाको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन । कांग्रेसले शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ ।

विशेष महाधिवेशनमार्फत कांग्रेस नेतृत्वमा आएका थापाले २१ फागुनमा भएको चुनावमा आफूसहित पार्टीले पराजय व्यहोरेपछि नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री